Our Activities

Home Our Activities
rcnmt1

कम्बल वितरण कार्यक्रम

November 23, 2015
२०७२ मंसिर ७ गते – रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा एक कार्यक्रमको आयोजना गरि सडक बालबालिका पुनर्स्थापना तथा सामाजिकीकरण कार्यक्रम अन्तर्गत सुधार केन्द्रमा राखिएका बालबालिकाहरुका लागि मुख्य कार्यक्रम सह-संयोजक मार्फत कम्बल वितरण ।
Read More
20151113_145120

भाईटिकाको अवसरमा टिका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम

November 13, 2015
२०७२ कार्तिक २७  गते – चितवन र गैंडाकोट, नवलपरासीस्थित ८ वटा सुधार केन्द्रहरुमा राखिएका बालबालिकाहरुलाई तिहार, भाईटिकाको अवसर पारेर लाइफ केयर पुनर्स्थापना केन्द्र, चितवनमा टिका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । सोहि अवसरमा ईच्छुक दाताहरुद्वारा बालबालिकाहरुलाई कपडा वितरण तथा भोजन...
Read More
6

८ वटा सुधार केन्द्रहरुमा अनुगमन

November 12, 2015
२०७२ कार्तिक २५ र २६  गते – २ दिन सडक बालबालिका पुनर्स्थापना तथा सामाजिकीकरण कार्यक्रम अन्तर्गत बालबालिकाहरु राखिएका  चितवन र नवलपरासीको गैडाकोटस्थित ८ वटा सुधार केन्द्रहरुमा जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एवं कार्यक्रमका समन्वय प्रमुख श्री बसन्त बहादुर कुँवर, जिल्ला...
Read More
8

औपचारिक उदघाटन सुसम्पन्न

October 31, 2015
२०७२ कार्तिक १४ गते – जुनिअर प्रहरी अधिकृत शिक्षालय,भरतपुरमा मध्य क्षेत्रीय प्रहरी कार्यालय, हेटौडाका प्रमुख प्रहरी नायब महानिरीक्षक श्री देबेन्द्र सुवेदी ज्यूद्वारा “सडक बालबालिका पुनर्स्थापना तथा सामाजिकीकरण कार्यक्रम” को औपचारिक उदघाटन सुसम्पन्न ।
Read More
featured

संचालन समिति गठन गर्ने विषयमा अन्तर्क्रिया

October 14, 2015
२०७२ साल असोज २७ गते – पूर्व तयारी अन्तर्गत, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा माननीय जिल्ला न्यायधीस, प्रमुख जिल्ला अधिकारीज्यूहरु लगायत जिल्लास्थित सरकारी तथा गैर सरकारी निकाय, सामाजिक संघसंस्थाहरुको पदाधिकारीहरुको उपस्थिती मा चितवन जिल्लामा प्रारम्भिक कार्यक्रम (Pilot Programme) को रुपमा...
Read More
20151005_152637

युथ क्लबको संयोजकत्वमा अन्तर्क्रिया

October 5, 2015
२०७२ साल असोज १८ गते  – पूर्व तयारी चरण अन्तर्गत, “दुर्व्यसनी सडक बालबालिका पुनर्स्थापना तथा सामाजिकीकरण कार्यक्रम” का सम्बन्धमा युथ क्लबको संयोजकत्वमा सामाजिक क्षेत्रमा क्रियासील संघ संस्थाका प्रतिनिधिहरुसंग आयोजना गरिएको अन्तर्क्रिया एवं छलफल कार्यक्रम ।
Read More
2

दियालो परिवारको संयोजकत्वमा अन्तर्क्रिया

October 4, 2015
२०७२ साल असोज १७ गते – पूर्व तयारी चरण अन्तर्गत, “दुर्व्यसनी सडक बालबालिका पुनर्स्थापना तथा सामाजिकीकरण कार्यक्रम” का सम्बन्धमा दियालो परिवारको संयोजकत्वमा सामाजिक क्षेत्रमा क्रियासील संघ संस्थाका प्रतिनिधिहरुसंग आयोजना गरिएको अन्तर्क्रिया एवं छलफल कार्यक्रम ।
Read More
5

उद्योग वाणिज्य संघ चितवनसंग अन्तर्क्रिया

September 29, 2015
२०७२ साल असोज १२ गते – पूर्व तयारी चरण अन्तर्गत, “दुर्व्यसनी सडक बालबालिका पुनर्स्थापना तथा सामाजिकीकरण कार्यक्रम” का सम्बन्धमा उद्योग वाणिज्य संघ चितवनको संयोजकत्वमा उद्योग व्यावसायसंग सम्बन्धित व्यक्तिहरुसंग आयोजना गरिएको अन्तर्क्रिया एवं छलफल कार्यक्रम ।
Read More
5

स्वास्थ्य क्षेत्रसंग अन्तर्क्रिया

September 24, 2015
२०७२ साल असोज ७ गते – पूर्व तयारी चरण अन्तर्गत, “दुर्व्यसनी सडक बालबालिका पुनर्स्थापना तथा सामाजिकीकरण कार्यक्रम” का सम्बन्धमा जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनको समन्वयमा  आयोजना गरिएको स्वास्थ्य क्षेत्रसंग सम्बन्धित व्यक्तिहरु र कार्यक्रमका परिकल्पनाकार प्रहरी नायव उपरीक्षक राजन अधिकारीबीच  गरिएको अन्तर्क्रिया...
Read More
20150914_113409

सुधार गृहका संचालकहरुसंग छलफल

September 14, 2015
२०७२ भदौ २८ गते – पूर्व तयारी अन्तर्गत, “दुर्व्यसनी सडक बालबालिका पुनर्स्थापना तथा सामाजिकीकरण कार्यक्रम” का सम्बन्धमा कार्यक्रमका परिकल्पनाकार एवं जिल्ला प्रहरी कार्यालय चितवन प्र.ना.उ.राजन अधिकारी चितवन र नवलपरासी गैंडाकोटमा अवस्थित रहेका सबै सुधार गृहहरुको संचालकहरुसंग दुर्व्यसनी  सडक बालबालिकाहरुको सामाजिकीरण तथा पुनस्थापना...
Read More